Have you any question?

+977-091-560088

tikapur@fwu.edu.np

Notice Detail

उप–प्राध्यापक पदपूर्ति सम्बन्धि सूचना

  • By / Admin
  • Apr 10, 2023
  • Notice for: All
यस सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पस टीकापुर, कैलालीकालागि पूर्णकालिन करार सेवामा निम्नानुसारका विषयका उप–प्राध्यापक पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट २०८०÷०१÷०८ गते अपरान्ह ५ः०० वजे भित्र  मा आइपुग्ने गरि दरखास्त आव्हान गरिएको छ ।