अध्यापन अनुमतिपत्र सम्बन्धी कक्षाको अभिमुखीकरण कार्यक्रम
Note :
टीकापुर बहुमुखी क्याम्पसमा व्यावसायिक तथा अनवरत शिक्षा केन्द्रको आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा मिति २०८२ कार्तिक ३० गते सम्पन्न निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अभिमुखीकरण कार्यक्रम