मिति २०८१/८/१४ गतेकादिन टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा प्राध्यापक संघ, कर्मचारी संघर स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा क्याम्पसकोअतिथिगृहको पछाडि बृहत् वृक्षारोपण कार्यक्रम क्याम्पस प्रमुख श्री ढविन्द्र रावलज्युको सभापतित्वमा तथा टीकापुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहन बि. क. ज्युको प्रमुख आतिथ्यतामासम्पन्न भयो|