बुद्धिलब्धी (IQ) प्रतियोगिता
Note :
टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजद्वारा आयोजित कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको बुद्धिलब्धी (IQ) प्रतियोगिता मिति २०८२ माघ १० गते सम्पन्न | उक्त प्रतियोगितामा १३ वटा विद्यालयबाट जम्मा ४९ जना विद्यार्थी भाईबहिनीहरूको सहभागीता रहेको थियो।