Have you any question?

+977-091-560088

tikapur@fwu.edu.np

Event Detail

Online Exam Form Fillup And Online Payment Orientation Program

  • All (Event for)
  • Dec 27, 2024 (Start Date)
  • Dec 27, 2024 (End Date)
  • TMC
  • TMC

Note :

मिति २०८१/०९/१२ गते यस क्याम्पसका स्नातक तह चौथो र सातौँ सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा संचालनमा ल्याइएको अनलाइन परीक्षा फारम प्रविष्टि तथा Online Payment Gateway Khalti Apps Download र Khalti Account Verify (KYC Verification) सम्बन्धी अभिमुखीकरण कार्यक्रम क्याम्पसमा गठित कम्प्युटर प्रयोगशाला व्यवस्थापन समितिको सहजीकरणमा सम्पन्न